रुसबाट चीनमा कोइला आयात अप्रिलमा ४९ प्रतिशतले बढ्यो
hamrakura.com · Sun May 29 00:00:00 GMT 2022
मस्को। चीनमा रुसी धातुकर्म कोइलाको ढुवानी एक महिना अघिको तुलनामा अप्रिलमा लगभग ४९ प्रतिशतले बढेको स्पुतनिक कमोडिटी एनालिटिक्स फर्म केप्लरले जनाएको छ।
छिमेकी युक्रेनमा जारी द्वन्द्वलाई लिएर युरोपेली बजारहरू बन्द भइरहेकाले कोइलाको ढुवानी रुसले चीनतर्फ बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)