लुम्बिनीमा मुख्यमन्त्री आचार्यले आफैँसँग राखे पाँच मन्त्रालय
baahrakhari.com · Tue Jul 28 13:21:51 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यविभाजन गरेका छन् ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को नियम ४ को उपनियम (२) बमोजिम मन्त्रालयहरूको कार्यभार हेरफेर गरी मन्त्रिपरिषद्को कार्यविभाजन निर्धारण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)