सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री मेहता
shilapatra.com · Tue Jul 28 13:14:00 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो झडपमा घाइते भएकाहरूसँग भेट गरेकी छन् ।
मंगलबार विराटनगरस्थित न्यूरो अस्पताल पुगेर उनले गृहजिल्ला सुनसरीमा भएको घटनाका घाइतेहरूलाई भेटेकी हुन् । उनले घाइतेका अभिभावकसँग पनि भेटवार्ता गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)