नारायणगढ–मुग्लिन सडकखण्डमा रातभर सवारी आवागमन बन्द
nepalpress.com · Tue Jul 28 13:23:10 GMT 2026

काठमाडौं। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा रातभर सवारी आवागमन बन्द हुने भएको छ।
नारायणगढतर्फको सडकमा गएको सुख्खा पहिरोका कारण जिल्ला प्रशासन कार्यालय चितवनले रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)