सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)
khabarhub.com · Tue Jul 28 13:30:02 GMT 2026

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो झडपमा घाइते भएकासँग भेट गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)