दुबईबाट फर्किएकी कैलालीकी निर्मला विमानस्थलमा पक्राउ
nepalpress.com · Tue Jul 28 13:34:45 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेकी महिलालाई दुबईबाट काठमाडौं फर्किने क्रममा विमानस्थल सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी प्रवक्ता एसपी राजकुमार सिलवालका अनुसार कैलाली, गौरीगंंगा गाउँपालिका १ घर भएकी ३३ वर्षीया निर्मला साउद पक्राउ परेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)