दित्य ओभरसिजबाट ठगिएकालाई रु. २४ लाख क्षतिपूर्ति भराइयो, कम्पनीलाई रु. ५० लाख जरिवाना
corporatenepal.com · Tue Jul 28 13:41:22 GMT 2026

काठमाडौं । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालीबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै कम्पनीलाई ५० हजार रुपियाँ जरिबाना समेत गरेको छ ।
साउन १२ गते ४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)