व्यवसायी गोल्छालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश
corporatenepal.com · Tue Jul 28 13:46:49 GMT 2026

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ ।
उक्तकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)