आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन, माइतीले लगे शव
nepalpress.com · Tue Jul 28 13:48:52 GMT 2026

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको ९ गते उपचारका क्रममा निधन भएको छ ।
बौद्धमा खाजा घर सञ्चालन गर्ने गुरुङ र उनका पतिबीच झैँ झगडापछि उनले आत्मदाह प्रयास गरेकी थिइन् । निधन भएपछि उनको शव माइती पक्षले जिम्मा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)