बालेनले ‘बाइपास’ गरिएको चर्चाबीच यसो भन्छन् अर्थमन्त्री वाग्ले [भिडियो]
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बजारमा फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरूलाई आग्रह गरेका छन्।
केही समययता प्रधानमन्त्री साहले निजी क्षेत्रसँग गरेका छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित रहेको र प्रधानमन्त्रीले बेवास्ता गरेको भई सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भएपछि मङ्गलवार अर्थ मन्त्रालयमा उद्यमीहरूसँगको छलफलमा उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)