रास्वपा सभापति लामिछानेद्वारा पूर्वी जिल्लामा शान्ति र संयमता अपनाउन अपिल
arthadabali.com · Tue Jul 28 13:51:12 GMT 2026

काठमाडौँ /
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)