सुनसरी घटनामा सरकार चरम गैरजिम्मेवार र दिशाहीन बनेको एमालेको आरोप
setopati.com · Tue Jul 28 13:55:00 GMT 2026

नेकपा एमालेले सुनसरी देवानगन्जस्थित कप्तानगन्ज तनावमा सरकार ‘चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको’ आरोप लगाएको छ।
पार्टी महासचिव शंकर पोखरेलले मंगलबार प्रेस वक्तव्य जारी गर्दै सरकारले बल प्रयोग गरेर अवस्थालाई अझै उत्तेजित बनाइरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)