नारायणगढ–मुग्लिन सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
baahrakhari.com · Tue Jul 28 13:54:59 GMT 2026

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि सडकमा सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)