सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव
khabarhub.com · Tue Jul 28 14:05:11 GMT 2026

जनकपुरधाम – मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा पहिचानको विषय मात्र नभई लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)