राष्ट्रिय योजना आयोग र एनआरएनएबीच सहकार्यको छलफल
setopati.com · Tue Jul 28 14:04:40 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरेको छ।
भेटमा टोलीले चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)