गण्डकीको वन क्षेत्रमा उल्लेखनीय प्रगति : ३२ करोडभन्दा बढी राजस्व संकलन, ९१ प्रतिशत भौतिक प्रगति
shilapatra.com · Tue Jul 28 14:04:00 GMT 2026

वन निर्देशनालय, गण्डकी प्रदेशले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा सार्वजनिक गर्दै वन संरक्षण, जैविक विविधता, जलाधार व्यवस्थापन, वन्यजन्तु संरक्षण, वन पैदावार उत्पादन तथा राजस्व संकलनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
दुईदिने वार्षिक प्रगति समीक्षा गोष्ठी वन निर्देशनालयको सभाहल पोखरामा सम्पन्न भएको हो । निर्देशनालयका अनुसार गण्डकी प्रदेशको कुल २१ लाख ९७ हजार ६३४ हेक्टर क्षेत्रफलमध्ये ८ लाख १७ हजार २९० हेक्टर अर्थात् ३७.१८ प्रतिशत भूभाग वनले ढाकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)