कर्णालीमा शिक्षा योजना समावेशी र गुणस्तरीय बनाउनुपर्नेमा जोड
nagariknews.nagariknetwork.com · Tue Jul 28 14:07:54 GMT 2026

कर्णाली प्रदेशको शिक्षा योजना समावेशी, गुणस्तरीय र पहुँचयोग्य बनाउन सरोकारवालाहरूले जोड दिएका छन्।
मंगलबार प्रदेश शिक्षा योजना निर्माण सम्बन्धी सुर्खेतमा भएको कार्यशालामा सहभागी सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूले कर्णालीको समावेशी शिक्षाको लागि जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)