जंगी समाधान होइन, राजनीतिक संवादमार्फत् निकास खोज
onlinekhabar.com · Tue Jul 28 14:11:31 GMT 2026

कप्तानगन्ज लगायत सुनसरीका क्षेत्रमा नेपाली सेना परिचालन भएको छ । सुनसरीकै कोशी ब्यारेज लगायत क्षेत्रमा घर, पसल तोडफोड हुँदा सुरक्षा निकाय प्रभावकारी बन्नुपर्ने जति बन्न सकेको छैन । सतहमा हिन्दू–मुस्लिमको साम्प्रदायिक तनाव देखिए पनि अब घटनाहरूको विकास र क्रमलाई गहिरिएर समीक्षा गर्नुपर्ने भएको छ ।
किनभने हामी देख्दैछौं, अहिले सुनसरी कप्तानगन्ज घटनापछि त्यसको असर मोरङ, झापातिर देखिन थालेको छ । बढ्ता असर मधेस प्रदेशका आठ जिल्लामा विस्तारित हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)