२४ जना उपसचिवको सरूवा (सूची)
nepalpress.com · Tue Jul 28 14:22:15 GMT 2026

काठमाडौं । २४ जना उपसचिवको सरुवा भएको छ ।
भूमि, व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपसचिवहरूको सरुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)