नाडा अटो शोमा बैंकहरूबीच अटो कर्जामा चर्कियो प्रतिस्पर्धा, कुनमा के छ विशेष ?
kendrabindu.com · Thu Aug 27 13:01:46 GMT 2026

काठमाडाैं । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लक्षित गर्दै बैंकहरूले एकपछि अर्को गर्दै सस्तो ब्याजदर, फिक्स्ड इन्ट्रेस्ट र आकर्षक सेवा शुल्कसहितका अटो लोन स्किम सार्वजनिक गरेका छन्।
कुनै बैंकले ५ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिने योजना ल्याएको छ भने कुनै बैंकले ५ प्रतिशत आसपासमै अटो लोन उपलब्ध गराइरहेका छन्। अझ केही बैंकले ७ वर्षसम्म ब्याजदर नबढ्ने फिक्स्ड रेटको सुविधा समेत दिएका छन्। त्यसो भए कुन बैंकको अटो लोन सबैभन्दा सस्तो छ ? कुन बैंकले कति ब्याज लिन्छ ? कहाँ सेवा तथा प्रोसेसिङ शुल्क कम छ ?
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)