विवाह गरेको ९ महिनामै मृत फेला परिन् ढकाल, माइती पक्षद्वारा छानबिनको माग
nagariknews.nagariknetwork.com · Tue Jul 28 14:23:50 GMT 2026

भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।
युवतीका मृतकका माइती पक्षले घटनालाई शङ्कास्पद भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)