नारायणगढ सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
barnanmedia.com · Tue Jul 28 14:31:12 GMT 2026

चितवन प्रशासनले सुक्खा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन आवागमन गर्न नपाउने व्यवस्था गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)