स्थानीयको सांकेतिक विरोधपछि जीर्ण सडक मर्मतमा जुट्यो नगरपालिका
lokaantar.com

स्थानीयले सांकेतिक रूपमा सडकमा धान रोपेर विरोध जनाएपछि अर्जुनधारा नगरपालिकाले जीर्ण सडकको तत्काल मर्मत सुरु गरेको छ ।
वडा नम्बर २ स्थित गाँजाबारीमा अत्यधिक हिलो र खाल्डाखुल्डीका कारण आवागमन प्रभावित भएपछि केही दिनअघि स्थानीयले मदन भण्डारी राजमार्गबाट लाप्चेटार–बदमटार हुँदै इलामका विभिन्न स्थान जोड्ने सडकमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)