भारतमा परीक्षा प्रश्नपत्र ‘लिक’ रोक्न प्रस्तावित नयाँ कानुनमा के–के छन् व्यवस्था ?
baahrakhari.com · Tue Jul 28 14:57:49 GMT 2026

काठमाडौं । भारतको केन्द्र सरकारले सार्वजनिक परीक्षा ऐन, २०२४ लाई संशोधन गर्न सार्वजनिक परीक्षा संशोधन विधेयक , २०२६ संसद्मा दर्ता गरेको छ ।
यस संशोधनको उद्देश्य प्रश्नपत्र लिक, संगठित चिट चोराउने माफिया तथा परीक्षा सञ्चालन गर्ने निकायहरूको जवाफदेहिता सुनिश्चित गर्दै कानुनलाई अझ कडा बनाउनु रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)