विपद् उद्धारका लागि बझाङमा ९० जना युवाहरूलाई तालिम
newsofnepal.com · Tue Jul 28 14:56:53 GMT 2026

बझाङ।
विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीको प्राविधिक सहयोगमा तीन चरणको विपद् व्यवस्थापन अनुशिक्षण तालिम बझाङका ९० जना किशोर-किशोरी र युवाहरूलाई दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)