तीन दिनदेखी वीरगन्जमा उपचार सेवा ठप्प
nagariknews.nagariknetwork.com · Tue Jul 28 14:51:03 GMT 2026

गत साउन १० गते देखि वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले सुरु गरेको हडतालले तीन दिन अस्पतालहरूको उपचार ठप्प भएको छ।
साउन ९ गते नारायणी अस्पतालमा उपचारको क्रममा वीरगन्ज २५ का राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुको साथै चिकित्सकहरूलाई कुटपिट गरेको भन्दै चिकित्सकहरू हडतालमा उत्रेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)