सुनसरी घटनाबारे सरकार - हिंसाबाट विवाद समाधान हुँदैन, संयमता अपनाऔं
nepalviews.com · Tue Jul 28 15:01:26 GMT 2026

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा साउन १० गते भएको घटनापछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको र दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)