देवानगञ्ज घटनाबारे सरकारको प्रतिबद्धता : घाइतेको निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन
lokaantar.com

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)