सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
ratopati.com · Tue Jul 28 15:07:47 GMT 2026

विराटनगर। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सद्भावर धार्मिक सहिष्णुताका लागि अपिल गरेको छ ।
सुनसरीको देवानगञ्जमा दुई समूहबिच भएको विवादपछि उत्पन्न हिंसात्मक घटनाहरू उग्र बनिरहँदा प्रधानमन्त्री कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सद्भावकायम गर्न अपिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)