उद्योगी शेखर गोल्छा धरौटीमा रिहा, अदालतले माग्यो एक करोड धराैटी
barnanmedia.com · Tue Jul 28 15:02:35 GMT 2026

जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा दायर मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छासँग दुवै कसुरमा धरौटी माग गर्ने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)