माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरङभित्र फसेकाको उद्धार गर्न सेनाले ब्लास्टिङ गर्न थाल्यो
nepallive.com · Sun Aug 30 10:31:30 GMT 2026

काठमाडौं – नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाको उद्धार गर्न नेपाली सेनाले ब्लास्टिङ गर्न थालेको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार उद्धार स्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)