हरेक क्याबिनेट बैठकपछि प्रधानमन्त्री र म बेग्लै छलफल गर्छौँ, कुनै असमझदारी छैन : अर्थमन्त्री
nepalpress.com · Tue Jul 28 15:11:10 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहसित आफ्नो कुनै पनि दुरी र असमझदारी नरहेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्रीसँग निकट समन्वय र सहकार्यमा आफूले कार्यसम्पादन गरिरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)