देवानगञ्ज घटना : सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको आग्रह, दोषीमाथि कारबाहीको प्रतिबद्धता
baahrakhari.com · Tue Jul 28 15:13:02 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
"नेपाल सरकार उक्त घटनाका क्रममा मृत्यु भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते व्यक्ति र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ," सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)