सरकारले धार्मिक एवम् साम्प्रदायिक सहिष्णुता कायम गर्न सबैसँग अपिल
barnanmedia.com · Tue Jul 28 15:11:43 GMT 2026

नेपाल सरकारले धार्मिक एवम् साम्प्रदायिक सहिष्णुता कायम गर्न सबैसँग अपिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी सामाजिक सद्भाव खलबलिने तथा धार्मिक एवम् साम्प्रदायिक सहिष्णुतामा खलल पुग्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)