देवानगञ्ज बजारमा झडप
nepallive.com · Tue Jul 28 15:23:31 GMT 2026

विराटनगर – आइतबार राति दुई समूहबीच विवादपछि असान्त बनेको सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति दोहोरो झडप भएको छ ।
देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति करिब ८ बजेबाट झडप सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)