गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
nepalviews.com · Sun Jun 07 11:23:48 GMT 2026

बैतडी । जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् ।
यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)