सुनसरीको देवानगञ्जमा तनाव कायमै, मंगलबार राति फेरि झडप
baahrakhari.com · Tue Jul 28 15:39:47 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा फेरि झडप भएको छ । देवानगञ्ज बजारमा मंगलबार राति स्थानीयहरूबीच झडप भएको प्रहरीले जनाएको छ ।
सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार, स्थानीयहरू घरेलु हातहतियारसहित निस्किएका छन् । यद्यपि, सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले बाक्लो मात्रामा सुरक्षाकर्मी खटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)