भन्सार जाँचपास भएका मालवाहक गाडी प्रहरी नियन्त्रणमा
nepalsamaya.com · Wed Aug 31 17:10:00 GMT 2022
काठमाडौं-
भन्सार जाँच भएर आएका मालवाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। गएको शुक्रबार भारत हुँदै नेपाल भित्रिएको चिनीयाँ स्याउ बोकेको पाँच भारतीय कन्टेनरसहित आठ वटा गाडी मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)