लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
nepalnews.com · Tue Jul 28 15:46:33 GMT 2026

बुटवल। गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)