सुनसरी घटना : धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न सरकारको अपिल
nepalnews.com · Tue Jul 28 15:55:50 GMT 2026

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनमा भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)