सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
khabarhub.com · Tue Jul 28 15:52:26 GMT 2026

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । महामन्त्री विपिनकुमार आचार्यका अनुसार लामिछानेले बुधबार बिहान ८ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)