रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
annapurnapost.com · Tue Jul 28 15:58:10 GMT 2026

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार भोलि (बुधबार) विहान ८ बजे सिंहदरवारमा बस्ने गरी बैठक बोलाइएको हो।
बैठक लेखा समितिको सभाहलमा हुने महामन्त्री आचार्यले बताए। सुनसरी घटनापछि विकसित घटनाका क्रमका बारेमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)