अपडेट : सुनसरीका अधिकांश स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू
lokaantar.com

जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाका अधिकांश स्थानीय तह र मुख्य राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकको निर्णयानुसार आजै राति ९ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)