इटहरी र रामधुनीको २-२ वटा वडाको राजमार्ग र सुनसरीका ९ वटा वडामा अनिश्चित कर्फ्यु
nepalpress.com · Tue Jul 28 16:01:55 GMT 2026

विराटनगर । सुनसरीका ९ स्थानीय तहमा मङ्गलवार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला सुनसरीको धरान बराहक्षेत्र र इटहरीको १८ वटा वडा बाहेकका सबै स्थानीय तहमा कर्फ्यु आदेश भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)