माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
annapurnapost.com · Sun Aug 30 10:30:48 GMT 2026

काठमाडौं : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्।
आइतबार दिउँसो १२:३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.०६९७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको सुमो एकआपसमा ठोक्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)