विपद् व्यवस्थापनमा आफ्नो भूमिका सुधार्न सरकारलाई ओलीको आग्रह
annapurnapost.com · Sun Aug 30 10:32:38 GMT 2026

काठमाडौं :
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)