सुनसरीका १० क्षेत्रमा ९ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
nagariknews.nagariknetwork.com · Tue Jul 28 15:58:41 GMT 2026

सुनसरी जिल्लाका विभिन्न स्थानमा मंगलबार राति ९ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा क बमोजिम सो आदेश जारी गरेका हुन्। अर्को सूचना जारी नभएसम्मका लागि तोकिएका क्षेत्रहरूमा मानिसहरूलाई आवतजावत गर्न रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)