शोक सभामा नगेन्द्रराज शर्माको स्मरण
baahrakhari.com · Tue Jul 28 16:09:03 GMT 2026

काठमाडौं । दिवंगत साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । अभिव्यक्ति द्वैमासिक साहित्यिक पत्रिका, नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष र नेपाल स्रष्टा समाजले शोक सभाको आयोजना गरेको हो । मंगलबार काठमाडौंमा आयोजित शोक सभामा दिवंगत शर्माको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै एक मिनेट मौन धारण गरियो ।
कार्यक्रममा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले शर्मासँग २०१६ सालमा भेट भए पनि पछि गएर मात्र परिचय भएको प्रसंग उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)