कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
deshsanchar.com · Sun Jun 28 16:45:45 GMT 2026

दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरूले आइतबार कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई पुनः दोहोर् याएका छन्। उत्तर कोरियाले आफ्नो आणविक हतियार भण्डार विस्तार गर्ने बारम्बारको घोषणाका बाबजुद उनीहरूको यो भनाइ आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)