सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
ratopati.com · Tue Jul 28 16:22:19 GMT 2026

काठमाडौँ । सरकारले सुत्केरी महिलालाई दिइँदै आएको तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्याउने तयारी थालेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै उक्त प्रस्ताव अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)